समाचार आइतबार, फागुन ४, २०७६

तस्वीरमा नेपाली उद्धारः वुहानदेखि खरिपाटीसम्म

माेनिका देउपाला

तस्वीरमा नेपाली उद्धारः वुहानदेखि खरिपाटीसम्म

कोरोनाभाइरसको प्रकोप फैलिए पछि चीनमा रहेका १७५ नेपाललाई काठमाडौं ल्याइएको छ ।

शनिबार दिउँसो ४ बजे उडेकाे नेपाल एयरलाइन्सको ३३० वाइडीबडीबाट आइतबार बिहान ३ः३८ बजे उनीहरुलाई काठमाडौं ल्याइएको हो । १८५ ले आवेदन दिए पनि ६ जनामा स्वास्थ्य समस्या देखिएको र ४ जनाले स्वेच्छाले आउन नमानेपछि बाँकी १७५ जनालाई नेपाल ल्याइएको हो ।

काठमाडौं ल्याइएका विद्यार्थी र पर्यटकलाई उच्च निगरानीका साथ भक्तपुरको खरिपाटीमा राखिएको छ ।

शनिबार दिउँसो क्वारेन्टाइनको सरसफाई हुँदै । तस्वीरः रासस

 

क्वारेन्टाइनमा वेडरुम । तस्वीरः रासस
नेपाल आउने तयारी । तस्वीरः रासस
त्रिभुवन विमानस्थलमा आइपुगेको विमान । तस्वीरः रासस
त्रिभुवन विमानस्थलमा आइपुगेको विमान । तस्वीरः रासस
त्रिभुवन विमानस्थलमा आइपुगेका नेपालीहरु । तस्वीरः रासस
त्रिभुवन विमानस्थलमा आइपुगेका नेपालीहरु । तस्वीरः रासस
निगरानीका लागि खटिएका सुरक्षाकर्मी । तस्वीरः मोनिका देउपाला
निगरानीका लागि खटिएका सुरक्षाकर्मी । तस्वीरः मोनिका देउपाला
निगरानीका लागि खटिएका सुरक्षाकर्मी । तस्वीरः मोनिका देउपाला
खरिपाटीस्थित क्वारेन्टाइन । तस्वीरः मोनिका देउपाला
खरिपाटीस्थित क्वारेन्टाइन । तस्वीरः मोनिका देउपाला

 

चीनबाट आएकालाई क्वारेन्टाइनमा कडा निगरानी

वुहानबाट ल्याइएका नेपालीमा कुनै समस्या नदेखिए पछि क्वारेन्टाइन लगियो

वुहानबाट काठमाडौं ल्याइयो १७५ विद्यार्थी, ६ जनामा स्वास्थ्य समस्या

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस