समाचार शनिबार, पुस २६, २०७६

दिलीपको श्रद्धाञ्जलिमा दीप प्रज्वलन सहित प्रदर्शन (तस्वीरहरु)

बिक्रम राई

दिलीपको श्रद्धाञ्जलिमा दीप प्रज्वलन सहित प्रदर्शन (तस्वीरहरु)

जनकपुरमा टिपरले किचेर हत्या गरिएका विद्यार्थी दिलीप महतोको श्रद्धाञ्जलीमा राजधानी उपत्कायमा दीप प्रज्वलन सहित प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले दिलीपलाई न्यायको माग गरेका छन् ।

खोलाको गिट्टीबालुवाटा अवैध रुपमा उत्खनन गरिएको विरोध भएपछि महेतालाई टिपरले किचेर हत्या गरेको थियो । हत्या अभियोगमा प्रहरीले व्यवसायी बिपीन महतोलाई नियन्त्रणमा लिएको छ ।

 

यो पनि

अपराध कर्ममा क्रसर उद्योग, स्थानीय सरकारको संरक्षण

टिपरले किचेर दिलीप हत्या प्रक्रणमा क्रसर व्यवसायी विपिन महतो पक्राउ

 

 

 

 

 

प्रतिकृया दिनुहोस