तस्वीरमा तमु ल्होसार
![तस्वीरमा तमु ल्होसार](https://www.himalkhabar.com/uploads/posts/1577783518_39A3775.JPG)
गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमु ल्होसार’ पर्व मनाइँदैछ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यस वर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ ।
तमू ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । राजधानी उपत्यकामा गुरुङ पहिचान झल्काउने भेषभुषा सहितका नृत्य र प्रदर्शन गरिएको छ ।
![](/uploads/shares/losar/_39A3663.JPG)
![](/uploads/shares/losar/_39A3676.JPG)
![](/uploads/shares/losar/_39A3687.JPG)
![](/uploads/shares/losar/_39A3734.JPG)
![](/uploads/shares/losar/_39A3750.JPG)
![](/uploads/shares/losar/_39A3810.JPG)
![](/uploads/shares/losar/_39A3847.JPG)
![](/uploads/shares/losar/_N0Q3745.JPG)
![](/uploads/shares/losar/_N0Q3939.JPG)