समाचार विहीबार, मंसिर २६, २०७६

शुरु भयाे साकेला (तस्वीरहरु)

बिक्रम राई

शुरु भयाे साकेला (तस्वीरहरु)

राई समुदायको ठूलो चाड साकेला उधौली बिहीबारबाट शुरु भएको छ । मंसीर पूर्णिमाको दिनबाट पाकेका अन्नबाली भूमिलाई चढाउँदै महीना दिनसम्म उधौली मनाउने प्रचलन रहिआएको छ ।

प्रकृतिलाई खूशी बनाउन विभिन्न जीवजन्तुको नक्कल गर्दै साकेला नाच्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस