HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको चीनको टिप्पणी
नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको चीनको टिप्पणी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालमा अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ शुरू गरेको टिप्पणी गरेका छन्।
समान अधिकार माग्दै बेलायतमा गोर्खा सैनिकको अनशन
समान अधिकार माग्दै बेलायतमा गोर्खा सैनिकको अनशन भूतपूर्व गोर्खा सैनिकले बेलायती सैनिक सरह समान पेन्सनको माग राखी शुरु गरेको आन्दोलनको आज सातौं दिन पुगेको छ।