काठमाडौंको रनरेट सुधार नहुँदा चितवन ‘प्लेअफ’ मा
काठमाडौं गुर्खाजले जित हासिल गरे पनि रनरेटमा सुधार नहुँदा चितवन राइनोज ‘प्लेअफ’ मा प्रवेश गरेको छ।
एन्ड्रिजको शतकमा पोखराको कीर्तिमानी जित
प्रारम्भिक ब्याटर एन्ड्रिज गउसले शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ।