HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
विस्मृतिमा कतै हराई नजाऊन् शहीद सुकदेव गुरुङ
विस्मृतिमा कतै हराई नजाऊन् शहीद सुकदेव गुरुङ चेतनाको मसाल सल्काउने कतिपय विद्रोह र तिनका नेता विस्मृतप्रायः छन् जसबारे सम्झाइरहन, झक्झकाइरहन जरुरी भएको छ। तिनैमध्ये एक हुन्, सुकदेव गुरुङ।
प्रथम शहीद बहसः तथ्यमा लखन थापा र बाँकावीर
प्रथम शहीद बहसः तथ्यमा लखन थापा र बाँकावीर लखन थापाले हातहतियार सहितको लडाकू सेना गठन गरी देशको स्वतन्त्रता, स्वाधीनताको खातिर विद्रोह गरेको देखिन्छ। तर‚ बाँकावीरको विद्रोह सामूहिक भलाइभन्दा पनि राजपरिवारका निम्ति भएको देखिन्छ।