HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
मन्त्रिपरिषद्‌को निर्णयः लामो दूरीको यातायात र हवाई उडान भदौ मसान्तसम्म नखुल्ने सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायात नचलाउने निर्णय गरेको छ। यसअघि १५ भदौसम्मका लागि रोक लगाए पनि कोरोना संक्रमणको दर बढेपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समयलाई लम्ब्याएर भदौ मसान्तसम्म रोक लगाएको हो।