HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
होन्डा सिटीका दुई भेरियन्ट सार्वजनिक नेपालका लागि होन्डा गाडीको बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा सिटीको पाँचौं जेनरेसन नेपाली बजारमा भित्र्याएको छ ।
चिनियाँ जहाज उडाउँदा साढे दुई अर्ब डुब्यो, थन्काउँदा पनि पार्किङ र बीमा शुल्क तिर्नैपर्ने नेपाल वायुसेवा निगमले चिनियाँ जहाज उडाउँदा ६ वर्षमा साढे दुई अर्ब नोक्सान भएको छ। रु.३ अर्ब १४ करोड ऋणको पहिलो किस्ता नै नतिरी जहाज ग्राउन्डेड गरिएका छन्। तर, नियमित मर्मत, बीमा र पार्किङ शुल्कमा भने खर्च गरिरहनुपर्छ।