निभ्यो किलाघःको ज्योति
इन्द्रजात्राका वेला देखाइने देवीनाच र पुलुकिसीको जात्रालाई ५० वर्षदेखि निरन्तरता दिइरहेका किलागलका इन्द्र महर्जन इन्द्रजात्राका पर्याय जस्तै थिए। ८९ वर्षको उमेरमा उनले आफ्नो पार्थिव शरीर बिसाएसँगै अब स्मरण मात्र बाँकी रहेको छ।
मल्लेईमा अमर समरबहादुर मल्ल
सन् १९८८ को एक दिन नेपाली र जापानी वनस्पतिविद् सम्मिलित टोली संखुवासभाको टासी गाउँ पुग्छ। वनस्पति विभागका विज्ञ एम.एन. सुवेदीसँगै दुई जापानी विज्ञ शिनोबु एकियामा र हिदेकी ओह्बासहितको त्यो टोली निरन्तरको खोज मार्फत नयाँ–नयाँ वनस्पति पत्ता लगाउने उद्देश्यमै त्यहाँ पुगेको थियो।