अन्तिम भीसी विजेताको निधनसँगै सकियो गोर्खा भीसी परम्परा
अबको समयमा ठूलो लडाइँ र त्यसमा ब्रिटिश गोर्खा पल्टनको संलग्नताको कल्पना नगर्ने हो भने क्याप्टेन रामबहादुर लिम्बूकाे अवसानसँगै गोर्खा भीसी परम्पराको अन्त्य भएको मान्नुपर्ने हुन्छ।
बच्चुकैलाश : नेपाली सङ्गीतबाट हराउने अन्तिम आवाज
अम्बर गुरुङले सन् १९६३ तिर दार्जीलिङमा एकदिन मसँग भन्नुभएको थियो- काठमाडौंमा एक जना गायक छन्, जो बडा असाधारण छन्। उनी गाउन थाल्दा, आँखा चिम्म गर्छन्, ध्यान गरे झैं र अन्तिम नोट सिद्धिसकेपछि मात्रै आँखा खोल्छन्।