HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
कोरोना–कालको कवितामा आशाको उज्यालो कवि वासुदेव अधिकारीले संग्रहमा असहज समयमा हृदयमा उत्पन्न स्वतस्फूर्त भाव समेटिएको उल्लेख गरेका छन्। बन्दाबन्दीका अवधिका विभिन्न घटना, सन्दर्भ वा प्रभाव निसृत अनुभूतिलाई उनले अभिव्यक्तिमा बुनेका छन्। 
कस्ता कवि थिए माधव घिमिरे ?  जीवनका जटिलतालाई सरल र संक्षेपमा बुझाउन सक्ने विशिष्ट गुण भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनसँगै नेपाली कविताको एउटा युगको अन्त्य भएको छ ।