HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
भैरव पुरस्कार रामकुमार पाँडे र राजाराम पौडेललाई साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार क्रमशः राम कुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ।
पश्चिमा अन्वेषकको आँखामा नेपालः कति ज्ञाननीति ? कति राजनीति ? विलियम कर्कप्याट्रिकदेखि औपचारिक रूपमा आरम्भ भएको पश्चिमाहरूको नेपाल–अध्ययनले २०० वर्ष पार गरिसकेको छ । बिडम्बना, अझै पनि अधिकांशको लेखनी उपयोगितावादबाटै प्रेरित छ ।