HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङमय
जीवनप्रसाद राईको ‘समृद्धिका आधार’ सार्वजनिक जीवनप्रसाद राईको ‘समृद्धिका आधार’ लोकार्पण गरिएको छ।
हाम्रा गाईगाेरुका पूर्वज पोन्वार, खेरीगढ र बचौर जस्ता गाईगोरु कसरी आइपुगे? नेपालमा थप कति गाईगोरु छन्, उत्पत्ति स्थल कहाँ हो? जस्ता थुप्रै प्रश्नहरूको जवाफ यो पुस्तकमा छ।