साहित्यमा प्यालेस्टाइन-पीडा : 'उनीहरू मूलपाठ, हामी फूटनोट'
ऐतिहासिक आधारमा एघारौं शताब्दीको अन्त्यदेखि बसोबास गरेका हालका प्यालेस्टिनीलाई भूमिहीन र राज्यविहीन बनाउनु कुन मानवीयता हो? यदि यही दलिलको सहारा लिएर ऐतिहासिकताको दाबी गर्ने र अर्को पक्षलाई बहिष्करण गर्ने हो भने त संसारभरका कुनै भूगोल पनि चोखो रहनेछैन, हालको बहुल समाजको आकार र नक्शा पनि सग्लो रहनेछैन।
'राम्रो रचना मीठो नेपाली' को कथा
'राम्रो रचना: मीठो नेपाली' पुस्तक मैले हडबडीमा नै लेखेको हुँ, मिहिनेत चाहिँ प्रशस्तै पर्यो। पुस्तक निस्केपछि यसले धेरै श्रेय पायो। आवश्यकता र अनुभवले मलाई यसतर्फ आकर्षित गराएको थियो।