आर्यघाटमा देवकोटासँगको त्यो अन्तिम भेट
''त्यो मुहार कम्पित भयो, रुन खोजेर। दुवै ओठ त्यसपछि सँगै हल्लिए। मेरो पथका निम्ति शुभाशिष दिनोस्,’ देवकोटाले भने । वेद र म दुवैले निहुरेर उनका निधारमा म्वाई खायौं, उनको निधार उनको हात जस्तै थियो, चिसो भैसकेको । ठूलो प्रयत्नले आशिषदानमा उनले आफ्ना दुई हात उठाए। ‘मेरोनिम्ति प्रार्थना गर्नुहोला।’ देवकोटाको मन्द आवाजले म झस्किएँ।''
वरदायिनी स्कुल
सानुले भन्यो- जाबो सय रूपैयाँ पनि कसैले ब्याङ्कमा राख्छ? गतिलो ब्याङ्कमा त खाता खोल्नै पाँच सय लाग्छ। पत्रुलाई यत्ति पनि थाहा छैन।