HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँको पहिचान सम्मान लेखक खगेन्द्र संग्रौलालाई ४ वैशाखमा रू.४ लाख २ हजार २ रुपैयाँको ‘पहिचान सम्मान’बाट सम्मानित गरिएको छ। उनलाई पहिचान पुरस्कार कोषले सम्मान प्रदान गरेको हो।
अम्बर गुरुङ : एक स्वादिलो बहाव अम्बर भन्थ्यो, उसलाई हर्ट-एटेक भएपछि घाँटी खुलेको त्यो प्रथम दिन थियो। र, दम कमजोर नै थिए ! ऊ आफ्नो शक्तिको ८० प्रतिशत मात्र थियो। तापनि, ती प्रशस्त थिए उसको प्रतिभा दर्शाउन।