कुचोमा पनि कोरोना कहर: कामदार पाइँदैनन्, व्यापार पनि छैन [तस्वीरहरू] यसअघिका वर्षमा यतिवेला तीन गाडी कुचो बिक्री गरिसक्थ्यो राजधानीको सुकेधारास्थित ढलाने पुल नजिकै रहेको गोरखनाथ कुचो सप्लायर्सले। तर यसवर्ष एक गाडी कुचो पनि बजारमा पठाउन सकेको छैन।
कोरोना महामारीको मारमा कुखुरापालन व्यवसाय: दाना महंगियो, कुखुरा बिक्दैन कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ। चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरू पनि बन्द भएका छन्।