HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
हेफर इन्टरनेशनल नेपालद्वारा २८ महिला सहकारीलाई ढुवानीका साधन हस्तान्तरण  हेफर इन्टरनेशनल नेपालले देशभरका २८ वटा महिला सहकारीलाई कृषि ढुवानीका सवारी साधन हस्तान्तरण गरेको छ।
कुचोमा पनि कोरोना कहर: कामदार पाइँदैनन्, व्यापार पनि छैन [तस्वीरहरू] यसअघिका वर्षमा यतिवेला तीन गाडी कुचो बिक्री गरिसक्थ्यो राजधानीको सुकेधारास्थित ढलाने पुल नजिकै रहेको गोरखनाथ कुचो सप्लायर्सले। तर यसवर्ष एक गाडी कुचो पनि बजारमा पठाउन सकेको छैन।