HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
एक हजार जनाभन्दा कममा कोरोना सङ्क्रमण
एक हजार जनाभन्दा कममा कोरोना सङ्क्रमण कोभिड-१९ को तेस्रो लहर शुरू भएको एक महीनापछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा कम देखिएको छ।
कोरोनाबाट १२ जनाको मृत्यु, ३ हजार ६३७ मा सङ्क्रमण
कोरोनाबाट १२ जनाको मृत्यु, ३ हजार ६३७ मा सङ्क्रमण कोभिड–१९ को परीक्षण घट्दा सङ्क्रमितको सङ्ख्या केही घटे पनि मृत्यु हुनेको सङ्ख्या भने बढेको छ।