HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य
भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजार जनालाई दादुरा विरुद्धको खोप
भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजार जनालाई दादुरा विरुद्धको खोप भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा, रुबेला र टाइफाइड विरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार ८९१ जनाले खोप लगाएका छन्।
ज्वरो आएर अस्पताल पुग्ने अधिकांशलाई डेंगी
ज्वरो आएर अस्पताल पुग्ने अधिकांशलाई डेंगी केही दिनयता ज्वरो आएर अस्पताल पुग्ने गरेका अधिकांश व्यक्तिमा डेंगीको संक्रमण देखिइरहेको चिकित्सकले बताएका छन्।