नेपाल बारका अधिकांश एकाइ पनि प्रधानन्यायाधीशको विरोधमा
नेपाल बार एसोसिएशनका अधिकांश एकाइ पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा उभिएका छन्।
एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।