HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
डिन नियुक्त गरेको विरोधमा ३९ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि सबै ठप्प छन्। प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले एक महिनाअघि असोज २६ गते प्राध्यापक मुन्निराज क्षेत्रीलाई प्रतिष्ठानको डिनमा नियुक्त गरेको विरोधमा असोज २८ गतेदेखि तालाबन्दी भएको हो।
९७ लाख नगद चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ।  कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापालाई प्रहरीले पक्राउ गरेको हो।