HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सबैको नजर अदालतमा, केन्द्रमा छन् जबरा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिदिएपछि अहिले सबैको नजर सर्वोच्च अदालतमा छ।
‘स्टिङ अप्रेसन’ सम्बन्धी रिटमा सर्वोच्चले गर्ने आदेशबाट प्रभावित हुँदैछन् ४०० बढी मुद्दा अख्तियारले ‘घूस खाएका’ व्यक्तिलाई ‘स्टिङ अप्रेसन’बाट पक्रन पाउने कि नपाउने भन्ने विवादमा संवैधानिक इजलासले गर्ने आदेश पर्खिरहेको सर्वोच्च अदालत ‘स्टिङ अप्रेसन’ सम्बन्धी अरु कैयौं मुद्दाको सुनुवाइ भने पछाडी धकेलिरहेको छ।