प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध सत्तारूढ गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका छन्।
सर्वोच्चमा आजबाट जरुरी मुद्दाको मात्रै सुनुवाइ
कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएका कारण आजदेखि सर्वोच्च अदालतमा अत्यावश्यक मुद्दाको मात्रै सुनुवाइ हुने भएको छ।