बारमा घिमिरे समूहको अग्रता, कसको कति मत?
नेपाल बार एसोसिएशनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूहको अग्रता कायमै रहेको छ।
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रक्रियामा जान्छ: कानून मन्त्री
कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढ्ने बताएका छन्।