प्रतिनिधि सभा विघटन : फैसला नआउँदै सर्वोच्चमाथि लाञ्छना र आशंका
कुनै विवादमा अदालतले फैसला दिएपछि त्यसको पक्ष–विपक्षमा प्रतिक्रिया आउनु स्वभाविक हो। तर, प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतमाथि त्यही विषयलाई लिएर लगाइएको लाञ्छना तथा चेतावनी र आशंकाले जनताको विश्वास तथा अदालतको शाख गिराइरहेको छ।
प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।