HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
मदन भण्डारी विश्वविद्यालयको उद्घाटन, मंसीरबाट पठनपाठन शुरू हुने
मदन भण्डारी विश्वविद्यालयको उद्घाटन, मंसीरबाट पठनपाठन शुरू हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उद्घाटन गरिएको छ। विश्वविद्यालयले आउँदो मंसीर १५ गतेदेखि शैक्षिक कार्यक्रम शुरू गर्ने भएको छ।
काठमाडौं महानगरले बन्द गरायो कान्तिपुर हिसान शैक्षिक मेला
काठमाडौं महानगरले बन्द गरायो कान्तिपुर हिसान शैक्षिक मेला काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गराएको छ।