अनलाइन कक्षाको शुल्कका विषयमा विवाद बढेपछि केयूका विद्यार्थीले शुरू गरे अनसन
काठमाडौं विश्वविद्यालयमा विद्यार्थी र प्रशासनबीच भईरहेको शुल्कको विवाद बढ्दै गएपछि आइतबारदेखि ४ बुँदे मागसहित विद्यार्थीहरु रिले अनसनमा बसेका छन्।
स्थानीय तह विद्यालय खोल्ने, जिल्ला प्रशासन बन्द गराउने
शिक्षा मन्त्रालयले जारी गरेको ‘सिकाइ सहजीकरण निर्देशिका’ बमोजिम न्यून जोखिम क्षेत्रका स्थानीय तहले गरेको विद्यालय खोल्ने निर्णयमा जिल्ला प्रशासन कार्यालयहरुले हस्तक्षेप गरेका छन्।