HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षा
चलचित्र सम्बन्धी पढाइ अब विद्यालय तहबाटै  आगामी वर्षको शैक्षिक सत्रदेखि माध्यामिक तहमा ‘सिनेमा तथा डकुमेन्ट्री’ सम्बन्धी पढाइ हुने भएको छ। यसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार भई त्यसलाई सरकारले स्वीकृत समेत गरिसकेको छ। 
यसरी गरि‌ंदैछ एसईईको आन्तरिक मूल्याङ्कन, नतिजाप्रति विद्यार्थी सशंकित कोरोनाभाइरसको महामारीले यो वर्षको एसईई नहुने भएपछि विद्यार्थीको आन्तरिक मूल्याङ्कन विवरण अनुसार परीक्षा बोर्डले परीक्षाफल जारी गर्ने प्रक्रिया थालिसकेको छ । तर, परीक्षाफल निष्पक्ष हुनेमा विद्यार्थीले शंका व्यक्त गरेका छन् ।