HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
आर्टमाण्डुले ल्यायो एकापेला गीत आर्टमान्डुले ‘लकडाउन सङ’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । पिँजडाको चरा’ शीर्षकको उक्त एकापेला गीतमा अंकितबाबु अधिकारी र सप्तक दुतराजले स्वर दिएका छन्। कुनै वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धुन निकाल्ने संगीतको विधालाई एकापेला भनिन्छ।