HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
कलानिधि इन्दिरा संगीत महाविद्यालयकी संरक्षक वरिष्ठ शास्त्रीय संगीतकर्मी इन्दिरा श्रेष्ठको निधन नेपालीको शास्त्रीय संगीत क्षेत्रको उत्थानमा लामो समयदेखि अतुलनीय योगदान पुर्‍याउँदै आएकी कलानिधि इन्दिरा संगीत महाविद्यालयकी संरक्षक  एंव अध्यक्ष इन्दिरा श्रेष्ठको मंगलवार बिहान निधन भएको छ।
प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’ एक दिनमै ट्रेन्डिङमा बलात्कारको विषयलाई लिएर गायक प्रकाश सपुते बनाएको 'बदला बरिलै' बोलको गीत यूट्युवमा राखेको एक दिनमा नै ट्रेन्डिङमा आएको छ।