नेपथ्यको अस्ट्रेलिया सांगीतिक यात्रा शुरू
सांगीतिक समूह नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा शुरू गरेको छ। बुधबार डार्बिन इन्टरटेनमेन्ट सेन्टरमा कार्यक्रम गरी यात्राको शुरूआत गरेको हो।
नेपथ्यले ल्यायो नयाँ गीत ‘नैनताल’
चर्चित ब्यान्ड नेपथ्यले दशैंको अवसरमा नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ। गीतमा विश्वयुद्धबाट फर्किएका गोर्खालीहरूको अनुभव समेटिएको छ।