HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
चोरी भएको ३७ वर्षपछि लक्ष्मी-नारायणको मूर्ति अमेरिकाद्वारा नेपाली राजदूतावासलाई हस्तान्तरण पाटनबाट चोरी भएको झन्डै चार दशकपछि लक्ष्मी-नारायणको मूर्ति नेपाल फिर्ता हुने भएको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले लक्ष्मी-नारायणकाे मूर्तिलाई वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा बुझाएकाे छ।
‘भगवान भरोसा’ मा हाम्रा ऐतिहासिक सङ्ग्रहालय सबै कुरा एकै थलोमा आफूअनुकूल अवलोकन गर्न पुग्नुपर्ने गन्तव्य नै सङ्ग्रहालय हो।