भक्तपुरको पार्वतीको मूर्ति अमेरिकाबाट फिर्ता आउने
अमेरिकाको येल विश्वविद्यालय आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरको पार्वती (तारा)को प्रस्तर मूर्ति फिर्ता आउने भएको छ।
त्यो स्वयम्भू, यो स्वयम्भू
आफ्नै ऐतिहासिक तथा दार्शनिक पृष्ठभूमि भएको स्वयम्भू महाचैत्यको विषयमा अनेक आख्यान हावी भएर ऐतिहासिकता गुम्दै गएको छ।