HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
स्नेही अभिभावक कमलप्रकाश
स्नेही अभिभावक कमलप्रकाश बुबाको जागीर खोसिनुका साथै घर लिलामीमा परेपछि आर्थिक सङ्कट आइलाग्यो। अनि जेठा छोरा कमलप्रकाशले पारिवारिक जिम्मेवारी उठाउँदै टाइपिस्ट क्लर्कको जागीर शुरू गरे। 
छोरा प्रकाशचन्द्रको नजरमा मनमोहन अधिकारी
छोरा प्रकाशचन्द्रको नजरमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा एकचोटि बुवाले भनेको सम्झन्छु- ‘सबैले राजनीति नै गर्नुपर्छ भन्‍ने के छ र!’ मेरा लागि यो निकै महत्त्वपूर्ण कुरा थियो।