दुई विलक्षण बहादुर
पुस २१ गते जन्मिए हर्क गुरुङ र माघ ४ गते डोरबहादुर विष्ट। यी दुवै धरोहरको जन्मदिनलाई लोकले कसरी सम्झिएला, लेखक वसन्त थापाले भने यसरी शब्दश्रद्धा अर्पण गरेका छन्।
जसले गाए–हेर न हेर कान्छा, जसले रचेँ– यहाँ फूल नखिलेछ!
वास्तवमा ‘सङ्गम’बाट नै जितेन्द्र बर्देवाले गीतकारका रूपमा आफ्नो परिचय दिन पाए। पहिलोपल्ट उनको शब्द-रचना र शरण-रञ्जितको सङ्गीत तथा अरुणा लामासँग उनैले गाएको स्वरमा- ‘हेर न हेर कान्छा’, डाँडालाई फूलले ढाक्यो’, ‘देउरालीको पाखामा आज’ र लगत्तै अरुणा लामाको स्वरमा- ‘यहाँ फूल नखिलेछ’ तथा ‘त्यहाँ निश्चल छ जीवन’ भन्ने गीत कलकत्ता गएर एचएमभीमा रेकर्ड गर्ने अवसर पाए।