HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार टिप्पणी
भावी प्रधानमन्त्रीबारे माओवादी अध्यक्षलाई कांग्रेस प्रवक्ताको जवाफ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुटवलमा राखेको भनाइ माओवादी अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा कांग्रेसले सजिलै पूरा गर्न दिंदैन भन्ने सन्देश पनि हो।