भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि, आफन्तले अझै बुझेनन् शव
मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्टका आधारमा प्रहरीले बलत्कारपछि हत्या भएको निष्कर्ष निकालेकाे छ।
तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै ओबामा दम्पती
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनीले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउने भएकाे छ।