HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
गुल्मी जीप दुर्घटनामा तीनको मृत्यु, ६ घाइते गुल्मीको पराल्मीमा बुधबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ।