भारतका निजी अस्पतालमा रु.४०० मा कोरोना खोप लगाइँदै
भारतमा निजी स्वास्थ्य संस्थामा पनि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। यसका लागि रु.४०० तोकिएको छ।
सेफ सन्तोष साहलाई विमानस्थलमा स्वागत (तस्वीरहरू)
‘बीबीसी मास्टरसेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सेफ सन्तोष साहलाई बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।