HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
परीक्षामा १४ जना फेल, चोरबाटोबाट न्यायाधीश बनाउने खेल
परीक्षामा १४ जना फेल, चोरबाटोबाट न्यायाधीश बनाउने खेल जिल्ला न्यायाधीशका लागि लोक सेवा आयोग मार्फत लिएको परीक्षामा फेल भएका १४ जनालाई न्याय परिषद्ले चोरबाटोबाट जिल्ला न्यायाधीश सिफारिश गरेको छ।
सन्दीप विरुद्धको मुद्दा: प्रमाण बुझ्ने आदेश दिन्छ, मुद्दा छिन्दैन
सन्दीप विरुद्धको मुद्दा: प्रमाण बुझ्ने आदेश दिन्छ, मुद्दा छिन्दैन सन्दीप लामिछाने विरुद्धको नाबालिका बलात्कारको मुद्दामा जन्ममिति यकीन गर्न भन्दै न्यायाधीशहरू करीब वर्षदिनदेखि पटक पटक उस्तै प्रकृतिका कागजात झिकाइरहेछन्।