HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
के प्रधानमन्त्री भारतलाई चिढ्याउन चाहन्छन् ? भारतद्वारा अतिक्रमित भू–भाग समेटिएको नक्शा जारी भएसँगै असहज बनेको नेपाल–भारत सम्बन्धलाई कूटनीतिक पहल मार्फत सहज बनाउनुपर्ने वेला प्रधानमन्त्री ओलीले भारत सरकार मात्र होइन, जनस्तरसँगकै सम्बन्ध बिगार्ने प्रयास निरन्तर गरिरहेका छन्।
अपांगता भएकाहरूको पीडा– यसै त कष्टकर जीवन, महामारीले झनै गाह्रो ! सामान्य अवस्थामा नै संघर्ष गर्दै आएका अपांगता भएकाहरूलाई कोरोनाभाइरसको महामारी र बन्दाबन्दीले आर्थिक कठिनाइ मात्र पारेको छैन, मानसिक समस्या पनि थपेको छ।