HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
किन घट्यो शेयर बजार ? लगानीकर्ता भन्छन्- नियामक निकायले नै अत्याए आइतबार एकै दिनमा शेयर बजारका लगानीकर्ताहरुले डेढ खर्ब रुपैयाँभन्दा बढी गुमाए। लगानीकर्ताहरुले पूँजीबजारका लगानीकर्ता अत्याउन नियामक निकायहरु प्रयोग हुँदा बजार घटेको आरोप लगाएका छन्। 
स्थानीय तह र निकुञ्जबीच अधिकारको लडाइँ, प्राकृतिक स्रोत उपयोगमा कानूनी तगारो राष्ट्रिय निकुञ्ज ऐन २०२९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बाझिंदा निकुञ्जसँग जोडिएका तथा मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तह र निकुञ्जबीच प्राकृतिक स्रोत–साधन उपयोगबारे विवाद बढेको छ।