HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बालबालिकामा मोटोपनको ‘महामारी’
बालबालिकामा मोटोपनको ‘महामारी’ घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक विकासमै असर परेको छ।
विज्ञकाे सल्लाह विपरीत प्रज्ञा-प्रतिष्ठानले भत्कायो महाकविकाे घर
विज्ञकाे सल्लाह विपरीत प्रज्ञा-प्रतिष्ठानले भत्कायो महाकविकाे घर सम्पदा संरक्षण अभियन्ता र संस्कृतिविद्ले ‘रेट्रोफिटिङ’ गरेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर जोगाउन सकिने सल्लाह दिँदादिँदै नेपाल प्रज्ञा-प्रतिष्ठानले भने भत्काएको छ।