HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
साइटिस मोहले संकट

वनस्पतिहरूलाई अध्ययनविना नै साइटिसमा सूचीकृत गर्ने प्रवृत्तिले अवैध व्यापार बढ्ने र संरक्षणमै असर पर्ने जोखिम बढेको छ।

शुरूआतमै अस्तव्यस्त राजर्षिजनक विश्वविद्यालय

जनकपुरमा स्थापित राजर्षिजनक विश्वविद्यालयलाई आफ्नो कार्यशैलीसँगै समायोजन हुन नचाहने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका प्राध्यापक-कर्मचारीको असहयोग भारी परेको छ।