HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
वैज्ञानिक शोभाले कृषिमा देखाएका सम्भावना
वैज्ञानिक शोभाले कृषिमा देखाएका सम्भावना अन्तर्राष्ट्रिय अवार्ड पाएपछि वैज्ञानिक शोभा पौडेलले गरेको अध्ययनले जलवायु परिवर्तनले असर नपार्ने गरी कसरी खेती गर्न सकिन्छ भन्ने जानकारी दिनेछ।
बलशालीको मुठीमा आरक्षण
बलशालीको मुठीमा आरक्षण ठूला दलहरूले महिला सहभागिता र समावेशी सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताए पनि नेतृत्व चयन गर्दा समावेशिता र आरक्षणको मर्ममै प्रहार गरेका छन्।