एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली
मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा।
दलितका लागि असुरक्षित प्रदेश २ : तीन वर्षमा ६२ को हत्या, १६८ महिला बलात्कृत
प्रदेश–२ का आठ जिल्लामा ४० महीना यता दलित समुदायका ६२ जनाको हत्या तथा १६८ महिला बलात्कृत भएका छन् । जातीय हिंसाको यस्तो कहालीलाग्दो अवस्थामा पनि संघ, प्रदेश र स्थानीय सरकारको भूमिका भने परम्परामै सीमित छ ।