HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
एनसेलका स्थानीय साझेदारः करोडमा शेयर हात पारेर अर्बमा कर छली मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा। 
दलितका लागि असुरक्षित प्रदेश २ : तीन वर्षमा ६२ को हत्या, १६८ महिला बलात्कृत प्रदेश–२ का आठ जिल्लामा ४० महीना यता दलित समुदायका ६२ जनाको हत्या तथा १६८ महिला बलात्कृत भएका छन् । जातीय हिंसाको यस्तो कहालीलाग्दो अवस्थामा पनि संघ, प्रदेश र स्थानीय सरकारको भूमिका भने परम्परामै सीमित छ ।