HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
ओली–दाहाल रिझाउन नेकपामा लोकतान्त्रिक अभ्यासको बाटो बन्द ! दुई अध्यक्षबीचको सहमति नै पार्टी एकताको आधार बन्दै आएको नेकपामा पछिल्लो समय चुलिएको शक्ति संघर्ष हल गर्ने नाममा नेतृत्व चयन र पार्टी सञ्चालनमा लोकतान्त्रिक अभ्यासको ढोका नै बन्द गर्न खोजिएको छ।
काठमाडौं महानगरका वडा–वडामा संक्रमित, आइसोलेसन नहुँदा सम्हाल्नै हम्मे! कोरोना संक्रमण बढिरहेको काठमाडौं महानगरपालिकामा आइसोलेसन सेन्टर नहुँदा संक्रमितहरूलाई राख्न वडाहरुलाई धौधौ परेको छ भने 'होम आइसोलेसन' मा बस्नेबाट संक्रमण फैलिने त्रास पनि उस्तै छ।