HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कस्तो बजेट आउँदै, प्राथमिकतामा कुन क्षेत्र ? आगामी बजेटले कोरोनाभाइरसले शिथिल बनाएको अर्थव्यवस्थालाई सम्हाल्दै विद्यमान सरकारी खर्च प्रणालीमा सुधार गर्नुपर्नेछ।
बाग्लुङबाट पर्सा पुगेका १४ जनामा कसरी देखियो कोरोनाभाइरस ? पर्सामा दुई सातासम्म क्वारेन्टिनमा बसेका १४ जना कामदारमा कोरोना संक्रमण पुष्टि भयो। क्वारेन्टिनमा व्यक्तिगत दूरी, सरसफाइ आदिको व्यवस्था नगरी राखिंदा आफूहरूमा संक्रमण सरेको हुनसक्ने उनीहरू बताउँछन्।