अष्ट्रिच पाल्ने अगुवा व्यवसायीको 'कृषि क्रान्ति'
रुपन्देहीमा अष्ट्रिच पालन शुरू गरी स्थापित व्यवसायी बनेका सीपी शर्माले कृषिमा थप सम्भावना खोज्दै ठूलो क्षमताको कोल्ड स्टोर बनाएका छन्।
अबकाे १० साताभित्र बन्दाबन्दी पूर्णरुपमा खोल्ने सीसीएमसीको योजना, यस्ताे छ तयारी
सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको १२ साता लामो उक्त रणनीतिक योजनामा १० औं साताकाे समीक्षापछि बन्दाबन्दी पूर्ण रुपमा खुला गर्ने उल्लेख छ।