बाँके दुर्घटना : सरकारी तयारीमै देखियो भ्वाङ
सरकारले भारतमा रहेका नेपालीहरुलाई कार्यविधि अनुसार भित्र्याउने र व्यवस्थापन गर्ने बताए पनि बाँके दुर्घटनाले सरकारी तयारीमै प्रश्न खडा गरेको छ।
संविधान संशोधनः नाकाबन्दीमा मौन कांग्रेसलाई गल्ती सुधार्ने अवसर
नाकाबन्दीविरुद्ध मौन बसेको जस्ता कारणले नै निर्वाचनमा लज्जास्पद हार व्यहोरेको भन्ने निष्कर्ष निकालेको नेपाली कांग्रेस भारतसँगको अहिलेको सीमा विवाद मुखर भएर राजनीतिक भविष्य सुनिश्चित गर्न चाहन्छ ।