HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
अनलाइन कक्षा बाध्यता कि नयाँ माध्यम ? बन्दाबन्दीले नयाँ शैक्षिक सत्रको मिति तय हुन नसक्दा विद्यालयहरु अनलाइन कक्षा चलाइरहेका छन् । यस्तो कक्षामा विद्यार्थींको सिकाइको मूल्याङ्कन भने हुन सकेको छैन । 
दुई वर्षभित्रै पूर्ण नगदरहित काराेबार गर्ने सरकारी तयारी राष्ट्र ब्याङ्कका अनुसार बन्दाबन्दीको यो अवधिमा मोबाइलबाट नगदरहित कारोबार गर्नेहरु ३० प्रतिशतले बढेका छन् । ढिलै सही, मुलुक डिजिटल नेपाल बन्ने बाटोमा अग्रसर भएको छ।