वैदेशिक रोजगारीको भिसा त्यागेर घरैमा लाखौं कमाउँदै
वैदेशिक रोजगारीमा जान ठिक्क परेका बाँकेको गाभर भ्यालीका युवाले भिसा त्यागेर त्यही पैसा होमस्टेमा लगाएका थिए । तीन वर्षपछि घरैमा लाखौं कमाउन थालेका छन् ।
स्थानीय तहले महामारीको सामना कसरी गर्ने ? तानसेन नगरपालिकाबाट सिकौं
कोरोनाभाइरस महामारी रोकथाम र नियन्त्रण तथा स्थानीयको जीवन-व्यवहार सहज बनाउन नयाँ अवधारणा अपनाइरहेको पाल्पाको तानसेन नगरपालिकाले शुरू गरेको सामुदायिक क्वारेन्टिन धेरै प्रभावकारी देखिएको छ।