HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
स्थानीय तहलाई बजेटको दुःख : 'कोरोना विरुद्ध लड्नु कि भोकसँग ?’ कोरोनाभाइरसको संक्रमण बढी देखिएका ठाउँमा क्वारेन्टिन व्यवस्थापन गर्न बजेटको अभाव भोगिरहेका स्थानीय सरकारहरूले विपन्न वर्गलाई राहत दिन पनि नसकेको गुनासो गरिरहेका छन्।
अर्थमन्त्रीका दुई वर्षका बजेटका घोषणा अधुरा, नयाँ बजेट आज अनुकूल राजनीतिक वातावरणमा समेत अर्थमन्त्री डा. युवराज खतिवडाका दुई वटा बजेटका बाचा पूरा भएनन्। अर्थमन्त्रीको तेस्रो बजेटले असहज परिस्थितिमा बृहत् अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ।