HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
पैसाको दलदलमा दल राजनीतिक दलको सञ्चालन, चुनाव प्रचार तथा व्यवस्थापनमा वित्तीय स्रोत आवश्यक पर्छ नै। तर, त्यस्तो स्रोत कति पारदर्शी छ, गैरकानूनी तरीकाले आर्जन गरिएको सम्पत्ति दलका नेताका लागि लगानी भएको छ/छैन अथवा दलमा लगानी गर्नेहरूका लागि भविष्यमा राज्यस्रोत दोहन हुन्छ कि हुँदैन भन्ने विषय जहिले पनि ख्याल राखिनुपर्ने मुद्दा हो।
चुनाव हारेका नेताको नेतृत्वमा सरकारलाई निर्देशन दिने समिति पाँच दलीय गठबन्धनले मतदाताबाट अस्वीकृत नेताको नेतृत्वमा सरकारलाई निर्देशन र नियन्त्रण गर्न उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ।