HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
माओवादी किन चाहँदैन स्थानीय चुनाव? सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो चैतमा नगरी नहुने स्थानीय चुनावलाई पछाडि धकेल्ने गरी प्रतिनिधि सभा चुनावको रटान लगाउनुको भित्री कारण के हो?
यस्तो छ भीम रावलको राजीनामा पत्र नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट दिएको लिखित राजीनामा पत्रमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने सहमति भएको खुलाएका छन्।